दफा १५
पूँजी थप्न कर नलाग्ने
– अरु साझेदारले माग गरे पनि साझेदारी कबुलियतमा तोकेको अंक भन्दा बढी पूँजी थप्न कुनै साझेदारलाई कर लाग्दैन ।